बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसक्दा बिहीबार संसदको बैठक बस्न सकेन । र, आज २ बजेका लागि बैठक बोलाइएको छ ।
३१ असारमा स्थगित बैठक ६ साउनका लागि बोलाइएको थियो । दलबीच सहमति नबनेपछि बिहीबार बिहान ११ बजेको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । दलहरूले छलफलको समय मागेपछि सभामुख ओनसरी घर्तीले शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
सभामुख ओनसरी घर्ती पहलमा बिहीबार प्रमुख दलहरुबीच बैठक बसेपनि कुने निर्णय हुन सकेन । आज बस्ने संसद बैठक पूर्व दलहरु सममतिमा पुग्नका लागि कांग्रेस नेता रामचन्द्र पौडेले राखेको नयाँ प्रस्तावमा केन्दि्रत रहेका छन् । पार्टी भित्र आन्तरिक छलफलपछि प्रमुख दलहरुबीच अपरान्ह बैठक बस्दैछ । बिहीबारको बैठकमा कांग्रेस नेता पौडेलले विवाद समाधानका लागि नयाँ प्रस्ताव गरे । उनले बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव गरेका छन् ।
पाैडेलको प्रस्तावमा सत्ता नेतृत्व गरेको दल नेकपा एमाले सकारात्क रहेको प्रमुख सचेतक भानुभक्त ढकालले बताए । उनले भने,’ रामचन्द्रजीको प्रस्ताव रचनात्मक छ, दलहरूबीच आपसी अविश्वास पैदा भइरहेका वेलामा अगाडि सारिएको प्रस्ताव सकारात्मक छ । समस्या समाधानका लागि यो एउटा विकल्प हुन सक्छ ।’
संविधान कार्यान्वयनलाई अगाडि बढाउन प्याकेजमै सहमति गर्ने पौडेलको प्रस्तावमा दलहरुले आन्तरिक छलफल गर्ने जनाएका छन् ।
आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Nepal will face Netherlands in the first match of the ICC World Cricket League Championship’s fourth round at the VRA Ground in Amstelveen ...
-
CPN-UML Vice-Chairman Bamdev Gautam on Saturday stated that his party would not let House endorse the Constitution amendment proposal as th...
-
Prime Minister Oli’s childhood name was Dhruba oli. While enrolling in school, his parents changed his name to Khadga Prasad oli. He studie...
-
अर्चना पनेरु नेपाली फिल्म क्षेत्रका नयाँ नयिका हुन । उनि आफुलाई पोर्न स्टार भन्न रुचौछिन । सन्नी लियोन बाट प्रभाबितरी बनेका अर्चना आफ्नो होत...
-
ANNISU, the student wing of the Biplav-led CPN-Maoist, handed over a seven-point memorandum to Kathmandu Chief District Officer Ram Krishna...
-
Prime Minister K P Sharma Oli called China an "all weather friend" that has helped it at times of distress, weeks after China sen...
-
Nepal College of Information Technology ( NCIT) was established in 2001 at Pokhara University affiliated Bachelor’s and Master’s programs B...
-
पाल प्रहरीले 'गुण्डा नाइके' दीपक मनाङ्गेलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध रकम...
-
United Nations already disowned Nepal’s recently formed transitional justice mechanisms the government’s Attorney General has revealed. ...
-
यो वर्ष एसएलसी परीक्षाको नतिजा ग्रेडिङ अर्थात् जीपीए प्रणालीअनुसार सार्वजनिक भएपछि भने धेरैलाई विश्वविद्यालयस्तरका विषय छनौट गर्ने कि प्राव...
No comments:
Post a Comment